विडम्बनम् (नपुंसकलिङ्ग)
अर्थ− १. नकल गर्नु, अरूले गरेको छाँटझैँ भाव रूप गर्नु वा देखाउनु,२. कसैलाई रिस उठाउन वा तुच्छ देखाउन उसले गरेझैँ नकल गर्नु,३. अरूको निन्दा वा हाँसो गर्नु,४. छल, धोखा,५. भेष बदल्ने काम,६. सताउनु ।