विडम्बित (विशेषण)
अर्थ− १. विडम्बना गरिएको,२. हँसी गरिएको,३. रिस उठाइएको,४. हताश पारिएको,५. गरिब / कङ्गाल,६. छलिएको ।