संस्कृत-शब्दकोशः

वितण्डावाद विततमुद्रा

वितत

वितत (विशेषण)


निष्पत्ति− वि + तनु (विस्तारे) - "क्तः" (३-४-७२)
प्रयोग− "विततशीकरराशिभिरुच्छ्रितैरुपलरोधविवर्तिभिरम्बुभिः"
उल्लेख− किरा० ५-१५

अर्थ−
१. खुब फैलेको,
२. पसारिएको,
३. लम्बा चौडा,
४. पुरा गरिएको ।


विततम् (नपुंसकलिङ्ग)


अर्थ−
१. वीणा आदि तार बाजा,
२. ढोल, मृदङ्ग आदि बाजाबाट निस्कने आवाज ।



Correction: