विदार
विदारण
विदारक
विदारकः (पुंलिङ्ग)
निष्पत्ति− वि + दॄ (विदारणे) - "ण्वुल्" (३-१-१३३)
व्युत्पत्ति− विदृणाति जलमार्गयानानि
अर्थ−
१. सुकेको नदीको बिचबाट पानी निकाल्न खनिएको खाल्टो,
२. नदीबिचको सानो थुम्को वा रूख,
३. चिर्ने वा च्यात्ने मानिस,
४. नौसादर,
५. सिहुँडीको क्षार ।