विदारणम् (नपुंसकलिङ्ग)
अर्थ− १. च्यात्नु/फोड्नु,२. सताउनु,३. मार्नु, ।
विदारणः (पुंलिङ्ग)
अर्थ− १. नदीबिचको चट्टान, थुम्को वा रूख,२. लडाइँ,३. नौसादर,४, करवीर ।