संस्कृत-शब्दकोशः

विद् विद्धक

विद्ध

विद्ध (विशेषण)


निष्पत्ति− व्यध (ताडने) - "क्तः" (३-२-१०२)
प्रयोग− "भृङ्गश्रेणीश्यामभासां समूहैः नाराचानां विद्धनीरन्ध्रदेहः"
उल्लेख− माघ० १८-४१

अर्थ−
१. छेडिएको,
२. घाउ लगाइएको,
३. कोर्रा वा छडी आदिले पिटिएको,
४, बाधा दिइएको,
५. फ्याँकिएको,
६. टेढो,
७. जुटेको वा टाँसिएको ।


विद्धम् (नपुंसकलिङ्ग)


अर्थ−
घाउ ।



Correction: