विद्ध (विशेषण)
अर्थ− १. छेडिएको,२. घाउ लगाइएको,३. कोर्रा वा छडी आदिले पिटिएको,४, बाधा दिइएको,५. फ्याँकिएको,६. टेढो,७. जुटेको वा टाँसिएको ।
विद्धम् (नपुंसकलिङ्ग)
अर्थ− घाउ ।