विद्या (स्त्रीलिङ्ग)
अर्थ−
१. शिक्षा वा पढाइद्वारा प्राप्त ज्ञान,
२. दुर्गादेवी,
३. सरस्वती,
४. पुस्तक,
५. दुर्गा वा सरस्वतीको मन्त्र,
६. गुण,
७. आर्याछन्दको पाँचौं भेद जसमा तेइस गुरु र एघार लघु मात्राहरू हुन्छन्,
८. ज्ञानसम्बन्धीविशेष विभाग,
९. अध्यात्मविद्या,
१०. उपनिषद्