विद्युत्कणः (पुंलिङ्ग)
अर्थ− वैज्ञानिकहरूको मतमा प्रत्येक परमाणुको गर्भमा धनविद्युत् भरिएको कण हुन्छ जसको चारैतिर ऋण विद्युत् भरिएका अनेक कण घुमिरहन्छन् ।