संस्कृत-शब्दकोशः

विद्युताक्ष विद्युत्कण

विद्युत्

विद्युत् (विशेषण)


अर्थ−
प्रकाश वा उज्यालो नभएको ।


विद्युत् (स्त्रीलिङ्ग)


अर्थ−
१. बिजुली,
२. वज्र,
३. सन्ध्याकाल,
४. एकप्रकारको वीणा,
५. एकप्रकारको उल्का ।



Correction: