संस्कृत-शब्दकोशः

विद्वेषक विद्वेषिणी

विद्वेषण

विद्वेषणम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + द्विष (अप्रीतौ) - "ल्युट्" (३-३-११५)

अर्थ−
१. शत्रुता,
२. एक तान्त्रिक प्रयोग जसद्वारा दुई व्यक्तिमा शत्रुता हुन जान्छ ।


विद्वेषणः (पुंलिङ्ग)


अर्थ−
शत्रु ।



Correction: