विद्वेषणम् (नपुंसकलिङ्ग)
अर्थ− १. शत्रुता,२. एक तान्त्रिक प्रयोग जसद्वारा दुई व्यक्तिमा शत्रुता हुन जान्छ ।
विद्वेषणः (पुंलिङ्ग)
अर्थ− शत्रु ।