संस्कृत-शब्दकोशः

विधस विधातव्य

विधा

विधा (स्त्रीलिङ्ग)


अर्थ−
१. प्रकार/तरिका, रूप, किसिम, जाति,
२. धनसम्पत्ति,
३. हात्ती वा घोडाको खाने कुरा,
४. भाडा/ मयुरी,
५. छेडेर पस्ने क्रिया ।



Correction: