विधानम् (नपुंसकलिङ्ग)
अर्थ−
१. राजा/राज्य वा शासनद्वारा कुनै खास विषयमा बनाइएको नियमको समूह/ कानुन,
२. कुनै कामको आयोजन,
३. प्रबन्ध/व्यवस्था,
४. काम गर्ने तरिका,
५. रचना/निर्माण,
६. उपाय,
७. हात्तीको गाँस/जुन हात्तीले एक पटकमा मुखमा हाल्छ,
८. धन/सम्पत्ति,
९. पूजा,
१०. हात्तीलाई नसा चढाउन ख्वाइने वस्तु,
११. दुःख/सन्ताप,
१२. शत्रुता,
१३. कुनै काम गर्ने तरिका ।