विधानसप्तमी (स्त्रीलिङ्ग)
अर्थ− १. माघशुक्लसप्तमी,२. यस तिथिमा व्रतारम्भ गरी फूलको अग्रभाग, शुद्ध गोबर, मरीच आदि पदार्थको (प्रतिमास) आहार गर्ने विधान भएको एक सूर्यव्रत ।