संस्कृत-शब्दकोशः

विधानसप्तमी विधायिका सभा

विधायक

विधायक (विशेषण)


निष्पत्ति− वि + डुधाञ् (धारणपोषणयोः) - "ण्वुल्" (३-१-१३३)

अर्थ−
१. विधानसम्बन्धी काम गर्ने,
२. बनाउने,
३. यो काम यस किसिमसँग हुन्छ भनेर बताउने,
४. कुनै विधान बनाउन आज्ञा दिने (पत्र आदि) ।



Correction: