विनत (विशेषण)
अर्थ− १. नुहेको/झुकेको,२. बाङ्गिएको,३. सङ्कोच भएको,४. विनीत/ शिष्ट ।
विनतः (पुंलिङ्ग)
अर्थ− १. शिव,२. सुग्रीवको सेनाको एक बाँदर ।