विनता (स्त्रीलिङ्ग)
अर्थ− १. दक्षप्रजापतिकी एक छोरी जुन कश्यपकी पत्नी र गरुड एवं अरुणकी आमा हुन,२.बहुमूत्रको रोगीलाई हुने एक फोडा,३. रोग गराउने एक राक्षसी,४. सीताजीलाई अशोक बाटिकामा फकाउन खटिएकी एक राक्षसी,५. एकथरी टोकरी वा डाली ।