संस्कृत-शब्दकोशः

विध्वस्त विनता

विनत

विनत (विशेषण)


अर्थ−
१. नुहेको/झुकेको,
२. बाङ्गिएको,
३. सङ्कोच भएको,
४. विनीत/ शिष्ट ।


विनतः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. सुग्रीवको सेनाको एक बाँदर ।



Correction: