विनिमयः (पुंलिङ्ग)
अर्थ−
१. एक वस्तुको बदलामा अर्को वस्तु दिने काम, अदलाबदली/साटफेर,
२. बन्धक / धितो / अड्ना,
३. साटासाट/बेग्लाबेग्लै देशको मुद्राको साटफेर गर्दा भाउ कायम राखिने प्रक्रिया,
४. अलग-अलग पक्षहरू या देशहरूको लेनदेन विनिमयपत्रअनुसार गरिने एक प्रक्रिया ।