संस्कृत-शब्दकोशः

विनिहत विनीतक

विनीत

विनीत (विशेषण)


निष्पत्ति− वि + णीञ् (प्रापणे) - "क्तः" (३-२-१०२)

अर्थ−
१. विनय भएको/विनम्र/विनयी,
२. शिष्ट/ सुशील,
३. धर्म र नीतिपूर्वक व्यवहार गर्ने,
४. जितेन्द्रिय/ संयमी,
५. हटाइएको,
६. लगिएको,
७. साधारण,
८. राम्रोसँग सिकाइएको,
९. शासन गरिएको,
१०. प्यारो,
११. दण्ड दिइएको,
१२. पाल्तु,
१३. पठाइएको ।


विनीतः (पुंलिङ्ग)


अर्थ−
१. दमना फूल,
२.तालिम गरिएको वा फेरिएको घोडा,
३. बेपारी/बनियाँ,
४. पुलस्त्यऋषिका एक छोरा ।



Correction: