संस्कृत-शब्दकोशः

विन्ध्याटवी विन्नक

विन्न

विन्न (विशेषण)


निष्पत्ति− विद (विचारणे) - "क्तः" (३-२-१०२) वा नत्वम् (८-२-५५)
व्युत्पत्ति− विद्यते स्म

अर्थ−
१. विवाह गरिएको/विवाह गरेको,
२ प्रतिष्ठा गरिएको,
३. अनुसन्धान गरिएको,
४. बहस गरिएको,
५. प्राप्त/पाएको,
६. प्रसिद्ध ।



Correction: