संस्कृत-शब्दकोशः

विन्ना विन्याक

विन्यस्त

विन्यस्त (विशेषण)


निष्पत्ति− वि + नि + असु (क्षेपणे) - "क्तः" (३-२-१०२)
प्रयोग− "सन्तप्तचामीकरवल्गुवज्रं विभागविन्यस्तमहार्घरत्नम्"
उल्लेख− भट्टि० ३-३

अर्थ−
१. स्थापना गरिएको,
२. राखिएको,
३. बसालिएको,
४. सुम्पिएको,
५. गाडिएको,
६. फ्याँकिएको ।



Correction: