संस्कृत-शब्दकोशः

विपक्व विपक्षिन्

विपक्ष

विपक्षः (पुंलिङ्ग)


व्युत्पत्ति− विरुद्धः पक्षो यस्य
प्रयोग− "विपक्षमखिलीकृत्य प्रतिष्ठा खलु दुर्लभा"
उल्लेख− माघ० २-३४

अर्थ−
१. शत्रु,
२. सौता,
३. मुद्दा गर्ने विपक्ष,
४. न्याय वा तर्कशास्त्रमा त्यो पक्ष जसमा साध्यको अभाव हुन्छ,
५. विरोध ।


विपक्ष (विशेषण)


अर्थ−
१. विरुद्ध/खिलाफ,
२. उल्टो,
३. पक्ष लिने नभएको ।



Correction: