संस्कृत-शब्दकोशः

विपरिवर्तन विपरीतकरी मुद्रा

विपरीत

विपरीत (विशेषण)


निष्पत्ति− वि + परि + इण् (गतौ) - "क्तः" (३-४-७२)
प्रयोग− "राजेन किं तद्विपरीतवृत्तेः प्राणैरुपक्रोशमलीमसैर्वा"
उल्लेख− रघु० २-५३

अर्थ−
१. उल्टो,
२. झुटो,
३. अनुकूल वा हित गर्नमा नलागेको,
४. असत्य,
५. अशुभ ।


विपरीतः (पुंलिङ्ग)


अर्थ−
१.सोह्रथरी रतिबन्धमध्ये एक,
२. एक अर्थालङ्कार जसमा स्वयं साधक नै कुनै काम बनाउने कुराको बाधक हुन्छ ।



Correction: