विपरीत (विशेषण)
अर्थ− १. उल्टो,२. झुटो,३. अनुकूल वा हित गर्नमा नलागेको,४. असत्य,५. अशुभ ।
विपरीतः (पुंलिङ्ग)
अर्थ− १.सोह्रथरी रतिबन्धमध्ये एक,२. एक अर्थालङ्कार जसमा स्वयं साधक नै कुनै काम बनाउने कुराको बाधक हुन्छ ।