संस्कृत-शब्दकोशः

विपर्यस्त विपल

विपर्यास

विपर्यासः (पुंलिङ्ग)


निष्पत्ति− वि + परि + असु (क्षेपणे) - "घञ्" (३-३-१८)
प्रयोग− "पुरा यत्र स्रोतः पुलिनमधुना तत्र सरितां विपर्यासं यातो घबविरलभावः क्षितिरुहम्"
उल्लेख− उ० रा० २-२७

अर्थ−
१. उलट-पालट, एक वस्तुको ठाउँमा अर्को वस्तु हुनु,
२. भुलचुक,
३. एक कुरालाई अर्को कुरा सम्झनु,
४. विरोध ।



Correction: