विपादिका (स्त्रीलिङ्ग)
अर्थ− १. हत्केला र गोडाको पैताला फाट्ने (अठारथरी कोढमध्ये) एक रोग,२. गलिनी /एक रोग जसमा गोडाको औँला वा कुर्कुच्चा चिरिन्छ / गलैनु/ चिरिनु ।