संस्कृत-शब्दकोशः

विपुत्र विपुलक

विपुल

विपुल (विशेषण)


अर्थ−
१. सङ्ख्या, परिमाण आदिमा ज्यादा धेरै,
२. ठुलो, चाक्लो,
४. अगाध गहिरो,
६. रौँ जुरुङ्ग गरेको/रोमाञ्चित । ‘विपुलः पृथुलेऽगाधे मेरुपश्चिमभूधरे’ (विश्व र मेदिनीकोश) ।


विपुलः (पुंलिङ्ग)


अर्थ−
१. सुमेरु पर्वतको पश्चिमतिरको भाग,
२. हिमालय,
३. प्रतिष्ठित मानिस,
४. रोहिणीबाट उत्पन्न वसुदेवको एक छोरो,
५. मगधको राजदरबारनिरको एक पहाड ।



Correction: