विपुला (स्त्रीलिङ्ग)
अर्थ−
१. पृथ्वी,
२. एक वर्णवृत्त जसका प्रत्येक चरणमा मगण, रगण र दुई लघु हुन्छन्,
३. आर्याछन्दका तीन भेदमध्ये एक जसको पहिलो चरणमा अठार, दोस्रोमा बाह्र, तेस्रोमा चौध र बाँकीमा तेह्रवटा मात्राहरू हुन्छन्,
४. विपुल पवर्तकी अधिष्ठात्री देवी,
५. बहुला नामकी सती ।