विप्रलम्भः (पुंलिङ्ग)
अर्थ− १. झुट बोलेर दिइने धोखा,२. प्यारो वस्तु वा व्यक्तिसँग भेट नहुनु,३. धोखा/छल,४. झगडा,५. धुर्त्याइँ,६. खराब काम,७. साहित्यमा नायक नायिकाको विरहबाट भएको सन्ताप आदिको वर्णन गरिने शृङ्गार रस ।