संस्कृत-शब्दकोशः

विप्रलय विप्रलापिन्

विप्रलाप

विप्रलापः (पुंलिङ्ग)


निष्पत्ति− वि + प्र + लप (व्यक्तायां वाचि) - "घञ्" (३-३-१८)
विस्तार− "विप्रलापो विरोधोक्तिः" - अम०

अर्थ−
१. व्यर्थको बकबक,
२. झगडा,
३. नराम्रो बोली,
४. प्रतिज्ञा भङ्ग,
५. विरोध पर्ने भनाइ ।



Correction: