विप्लावी (पुंलिङ्ग)
अर्थ− १. विप्लव मच्चाउने,२. देशमा विद्रोह मच्चाउने,३. पानीको बाढी ल्याउने । (विप्लविन्) ।