संस्कृत-शब्दकोशः

विप्लावी विप्लुता

विप्लुत

विप्लुत (विशेषण)


निष्पत्ति− वि + प्लुङ् (गतौ) - "क्तः" (३-२-१०२)

अर्थ−
१. छितरिएको,
२. हडबडाएको,
३. दुःखी,
४. झरेको / पतित,
५. नियम, प्रतिज्ञा आदिबाट चुकेको,
६. व्यसन वा खराब लतको कारण कुनै चिताएको वस्तु नपाउँदा व्याकुल,
७. डुबेको,
८. मारकाट वा लुटपाटबाट मासिएको,
९.हराइएको,
१०.अपमान गरिएको,
११. उजाडिएको,
१२. नराम्रो रूप पारिएको,
१३. व्यभिचारी,
१४. झुटो/असत्य,
१५. उल्टो ।



Correction: