संस्कृत-शब्दकोशः

विबुधेश विबोधन

विबोध

विबोधः (पुंलिङ्ग)


निष्पत्ति− वि + बुध (अवगमने) - "घञ्" (३-३-१८)
विस्तार− "निद्रापगमहेतुभ्यो विबोधश्चेतनागमः" - सा० द० ३-१५१

अर्थ−
१. मूर्छा वा निद्राबाट ब्युँझनु / होस पाउनु,
२. सावधान हुनु,
३. प्रतिभा/बुद्धि,
४. पूर्ण ज्ञान,
५. साहित्यमा व्यभिचारीभावको एक भेद,
६. नाटकको एक अङ्ग ।



Correction: