संस्कृत-शब्दकोशः

विभग्नकर विभञ्ज

विभङ्ग

विभङ्गः (पुंलिङ्ग)


निष्पत्ति− वि + भञ्जो (अमर्दने) - "घञ्" (३-३-१८)

अर्थ−
१. हाड फुट्नु वा भाँच्चिनु,
२. क्रम वा परम्परा छुट्नु,
३. आँखीभौँको चेष्टा,
४. मुखको भाव वा चेष्टा,
५. सिंढी वा भरेङ,
६. शरीरमा पर्ने चाउरी ।



Correction: