विभवः (पुंलिङ्ग)
अर्थ− १. धनसम्पत्ति,२. महिमा,३. बल/पराक्रम,४. महिमा भएको पद,५. साठी संवत्सरमध्ये एक ,६. मोक्ष,७. स्वर्गीय सुख,८. ज्यास्ती/धेरैपन ।