संस्कृत-शब्दकोशः

विभाव्य विभास

विभाषा

विभाषा (स्त्रीलिङ्ग)


निष्पत्ति− भाष (व्यक्तायां वाचि) - "अः" (३-३-१०३)
व्युत्पत्ति− विकल्पेन भाष्यते

अर्थ−
१. विकल्प,
२. संस्कृतव्याकरणमा यसो पनि हुन्छ, त्यसो पनि हुन्छ भन्ने वचन लागु हुने ठाउँ/नियमको विकल्पना ।



Correction: