विभेदः (पुंलिङ्ग)
अर्थ− १. फरक/भिन्नता,२. अनेक भेद,३. विशेष रूपमा गरिएको भेद,४. भेद गर्नु/फरक गर्नु,५. एक रूपताबाट अनेक रूपता प्राप्त हुनु,६. चिरिनु वा फाट्नु ।