संस्कृत-शब्दकोशः

विभेद विभेदकारिन्

विभेदक

विभेदक (विशेषण)


अर्थ−
भेदभाव राख्ने/छुट्याउने ।


विभेदकः (पुंलिङ्ग)


अर्थ−
१. बर्रोको रूख वा फल,
२. एकबाट अर्कोमा विशेषता प्रकट गर्ने,
३. तोडफोड गर्ने र चिर्ने ।



Correction: