विभेदक (विशेषण)
अर्थ− भेदभाव राख्ने/छुट्याउने ।
विभेदकः (पुंलिङ्ग)
अर्थ− १. बर्रोको रूख वा फल,२. एकबाट अर्कोमा विशेषता प्रकट गर्ने,३. तोडफोड गर्ने र चिर्ने ।