संस्कृत-शब्दकोशः

विभेद्या विभ्रमा

विभ्रम

विभ्रमः (पुंलिङ्ग)


निष्पत्ति− वि + भ्रमु (चलने) - "घञ्" (३-३-१८)

अर्थ−
१. घुम्ने क्रिया/चक्कर,
२. भुल/भ्रम/धोका. ३. सन्देह/धरमर,
४. सौन्दर्य,
५. घबडाहट जसमा प्रियतम आउने बेलामा प्रेमिकाले प्रेमले लुगा गहना उल्टो सुल्टो गरी पहिरने र कहिले रुने कहिले हाँस्ने आदि नखरा देखाउँछे ।



Correction: