विभ्रान्त (विशेषण)
अर्थ− १. भ्रममा परेको,२. अल्मलिएको,३. व्याकुल/ हैरान,४. घुमेको वा चक्कर खाएको/ बुद्धि ठिक ठाउँमा नभएको ।