संस्कृत-शब्दकोशः

विभ्रान्त विभ्रान्ति

विभ्रान्तशील

विभ्रान्तशील (विशेषण)


अर्थ−
१. व्याकुल मन भएको,
२. नसामा चुर, नसा लाग्ने वस्तु खाएर मस्त ।


विभ्रान्तशीलः (पुंलिङ्ग)


अर्थ−
१. बाँदर,
२. सूर्य वा चन्द्रमण्डल ।



Correction: