विभ्रान्तशील (विशेषण)
अर्थ− १. व्याकुल मन भएको,२. नसामा चुर, नसा लाग्ने वस्तु खाएर मस्त ।
विभ्रान्तशीलः (पुंलिङ्ग)
अर्थ− १. बाँदर,२. सूर्य वा चन्द्रमण्डल ।