संस्कृत-शब्दकोशः

विमय विमर्दक

विमर्द

विमर्दः (पुंलिङ्ग)


निष्पत्ति− वि + मृद (क्षोदे) - "घञ्" (३-३-१८)
प्रयोग− "कस्तूरिकामृङ्गविमर्दसुगन्धिरेति रागीव सक्तिमधिकां विषयेषु वायुः"
उल्लेख− माघ० ४-६१

अर्थ−
१. खुबसँग माड्नु,
२. शरीरमा बुकुवा आदि लगाउनु,
३. छुनु / स्पर्श,
४. नाश बरबादी,
५. लडाइँ / युद्ध,
६. सूर्य वा चन्द्र ग्रहण,
७. सूर्य र चन्द्रमाको भेट हुनु वा एकै राशिमा पुग्नु ।



Correction: