संस्कृत-शब्दकोशः

विमर्द विमर्दन

विमर्दक

विमर्दक (विशेषण)


निष्पत्ति− वि + मृद (क्षोदे) - "ण्वुल्" (३-१-१३३)

अर्थ−
१. खुबसँग माड्ने,
२. शरीरमा बुकुवा आदि लगाउने,
३. कुनै वास आउने चिज कुट्ने/पिस्ने,
४. नाश पार्ने ।


विमर्दकः (पुंलिङ्ग)


अर्थ−
चकमके/ताप्रे झारविशेष ।



Correction: