संस्कृत-शब्दकोशः

विमर्दिन् विमर्ष

विमर्श

विमर्शः (पुंलिङ्ग)


निष्पत्ति− वि + मृश (आमर्शने) - "घञ्" (३-३-१८)
प्रयोग− १) "प्रत्ययः स्त्रीषु मुष्णाति विमर्शं विदुषामपि" २) "वृणुते हि विमृश्यकारिणं गुणलुब्धाः स्वयमेव सम्पदः"
उल्लेख− कथास०, किरा० २-३०

अर्थ−
१. कुनै कुराको विवेचना,
२. आलोचना/समीक्षा,
३. परीक्षा/जाँच,
४. सल्लाह,
५. असन्तोष,
६. बहस,
७.शङ्का/सन्देह,
८. विरुद्ध फैसला,
९. वासना/जन्मजन्मान्तरबाट जम्मा भएर रहेको सुखदुःख वा संस्कारको भावना,
१०. हकारप्रकाश ‘अ’, र विमर्श ‘ह’ मिलेर बनेको प्रकाश-विमर्शात्मक अहन्ताको ध्यान नै कामकलाको सूक्ष्मरूप अर्थात् भावरूप हो ।



Correction: