विमला (स्त्रीलिङ्ग)
अर्थ− १. हात्तीकाने,२. सरस्वती,३. चौसट्ठी योगिनीमध्येकी एक देवी,४. एक प्रकारको जमिन,५. हे. ‘श्रीविद्या’ ।