संस्कृत-शब्दकोशः

विमातृज विमानकेन्द्र

विमान

विमानः (पुंलिङ्ग)


अर्थ−
१. आकाशमार्गबाट जाने सवारी हवाई जहाज,
२. मृतक लैजाने छादनसहितको सोला,
३. अपमान,
४. रथ,
५. घोडा, सवारी,
६. सभाभवन,
७. साततले राजदरबार ।


विमानम् (नपुंसकलिङ्ग)


अर्थ−
१. आकाशमार्गबाट जाने सवारी हवाई जहाज,
२. मृतक लैजाने छादनसहितको सोला,
३. अपमान,
४. रथ,
५. घोडा, सवारी,
६. सभाभवन,
७. साततले राजदरबार ।



Correction: